छिन्नमस्ता अस्पतालमा आपतकालीन, शल्यक्रिया, प्रयोगशाला, फार्मेसी, आईसीयू, एम्बुलेन्स, प्रसूति, बाल रोग, मुटु रोग र अर्थोपेडिक सेवाहरू उपलब्ध छन्।
छिन्नमस्ता अस्पताल आपातकालीन विभाग ले गम्भीर चोटपटक र अचानक बिरामी परेका बिरामीहरूलाई २४/७ तत्काल चिकित्सा सेवा प्रदान गर्दछ। हाम्रो आपातकालीन टोली आधुनिक चिकित्सा उपकरणहरू प्रयोग गरी द्रुत र प्रभावकारी उपचार दिन सधैं तयार रहन्छ।
हाम्रा आपातकालीन सेवाहरूमा समावेश छन्: