छिन्नमस्ता अस्पताल
उन्नत स्वास्थ्य सेवा केन्द्र
आपतकालीन: ०३१-५३०१०८
एम्बुलेन्स: ९८०१५२०१०८
ओपीडी: १०:०० - ०५:००

सिभिल सब–ओभरसियर

18 Months Certificate भर्ना: 40
सिभिल सब–ओभरसियर

१८ महिनाको सिभिल इन्जिनियरिङ प्रमाणपत्र कार्यक्रमले विद्यार्थीहरूलाई सिभिल सब-ओभरसियरको रूपमा काम गर्न आवश्यक सीप तथा ज्ञान प्रदान गर्दछ।

सम्बन्धन

सिटिइभिटी

कार्यक्रम संयोजक

Anand Yadav

योग्यता मापदण्ड

  • SEE Pass

पाठ्यक्रम अवलोकन

निर्माण, सर्वेक्षण, र पूर्वाधार सहयोगसम्बन्धी काममा आधारभूत सीपहरू विकास गर्ने।