छिन्नमस्ता अस्पताल
उन्नत स्वास्थ्य सेवा केन्द्र
आपतकालीन: ०३१-५३०१०८
एम्बुलेन्स: ९८०१५२०१०८
ओपीडी: १०:०० - ०५:००

बेसिक सर्भे (अमिन)

18 Months Certificate भर्ना: 40
बेसिक सर्भे (अमिन)

१८ महिनाको आधारभूत सर्भेक्षण (Basic Surveying) प्रमाणपत्र कार्यक्रमले विद्यार्थीहरूलाई अमिन (सर्भेयर) को रूपमा काम गर्न आवश्यक सीप तथा तालिम प्रदान गर्दछ।

सम्बन्धन

सिटिइभिटी

कार्यक्रम संयोजक

Mithlesh Yadav

योग्यता मापदण्ड

  • SEE Pass

पाठ्यक्रम अवलोकन

मैदानी कार्यका लागि जमिन नापजाँच, नक्साङ्कन, र सर्वेक्षण प्रविधिहरूमा व्यावहारिक ज्ञान हासिल गर्ने।